आइतबार, साउन २४, २०८३

सहिद स्मारक ए डिभिजन लिग मंसिर १२ गतेदेखी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग मंसिर १२ गतेबाट सञ्चालन गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फ)ले शुक्रबार गरेको निर्णय अनुसार ए डिभिजन लिग मंसिर १२ गतेदेखी हुने भएको हो । 

यसै वर्ष राष्ट्रिय लिग पनि हुने एन्फाको निर्णय गरेको छ । राष्ट्रिय लिगमा एन्फा प्रेसिडेन्ट कपको उत्कृष्ट ४ टिम र ए डिभिजन लिगका उत्कृष्ट ६ टिम गरी १० टिमले पतिस्पर्धा गर्ने छन् । एन्फा प्रेसिडेन्ट कप भने जिल्ला लिगबाट प्रथम हुने टिमको सहभागीतामा ७ प्रदेशका ७ टिमबीचसञ्चालन गर्ने निर्णय भएको छ । 

प्रदेश लिग सञ्चालन गर्न प्रदेश १ मा किरण राई, प्रदेश २ मा नेपाल कार्की, प्रदेश ३ मा बाबुकाजी बस्नेत, प्रदेश ५ मा भुपेन्द्र जंग थापा, प्रदेश ६ मा भीमबहादुर थापा र प्रदेश ७ मा प्रकाश विष्टको संयोजकत्वमा लिग सञ्चालन गर्न समिति गठन गरेको छ । यस्तै एन्फा प्रेसिडेण्ट कप फुटबल प्रतियोगिता समेत संघले आयोजना गर्ने तय भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।