बुधबार, मंसिर ३, २०८२

स्विमसुटमा कमाल देखिएकी सोफी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई- अभिनेत्री तथा गायिका सोफी चौधरी प्रायः आफ्नो हट तस्बिरका कारण चर्चामा रहन्छिन्। हालै सोफीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही हट तस्बिर सार्वजनिक गरेकी छन्। जसमा सोफी कमालकी देखिएकी छन्।

सोफी ब्लु कलरको स्विमसुटमा समुद्र किनारमा देखिएकी छन्। यसमा उनी केही बोल्ड देखिएकी छन्।  शुभचिन्तकले सोफीको तस्बिरलाई निकै मन पराएको प्रतिक्रिया दिइरहेका छन्। सोफीले सामाजिक सञ्जालमा प्रायः आफ्ना हट तस्बिर सेयर गरेर चर्चा बटुलिरहेकी छन्। सोफी प्रायः इन्स्टाग्राममा सक्रिय रहने गरेकी छन्।

इन्स्टाग्राममा सोफीका १.६ मिलियन फलोर्स छन्। त्यसैले पनि उनले जुनसुकै तस्बिर सेयर गर्दा पनि सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ। उनका लाखौं फ्यानले उनको मनै लोभ्याउने भनेर कमेन्ट गरेका छन्।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्