आइतबार, साउन २४, २०८३

वासिङ्गटनमा मृत शरीरलाई मलमा परिणत गरिने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

अमेरिकाले मृत शरीरको कम्पोट मल बनाउने अनुमति लिएको छ। हाल मृत शरीर आफ्नो परम्परा अनुसार जलाउने वा गाड्ने छ।

वासिङ्गटन डिसीका गर्भनर जय स्ल्लीले  बेलायती निजी अनलाइन स्काई न्युजमा दिएको  जानकारी अनुुसार हामी मानव कम्पोटको लागि बिल तयार गर्दैछौ। यसलाई ‘नेचुरल अर्गानिक रिडक्सन’ भनिन्छ। यस अघि पनि वासिङ्गटनले ‘ग्रीन सेमेट्रिज’ अवधारणा ल्याएको  थियो। जसमा लासलाई बिना कफिन माथिबाट राखिने र मृतकको (हेडस्टोन) परिचय पनि नराखिने अवधारण छ। 

मृत शरीर कम्पोस्टमा परिवर्तन भए पछि, काठका टुक्रा, छ्वाली, मोटोमा मिसाइनेछ। यो प्रणाली अन्य कम्पोट मल बनाए जस्तै हुन्छ। यसलाई  कृषिमा प्रयोग गर्ने मिल्नेछ।

यसका लागि सन् २०१८ मा ६ बिरामी मानिसले आफ्नो शरीर यस प्रोजेक्टको लागि दान गरेका थिए। यसले वातावरणिय हिसाब र चिहानको ठाँउको समस्या पनि सहज हुनेछ। 

स्वीडेनमा पनि यस्तै प्रकारको प्रचलन रहेको छ। सन् २००५ देखि स्वीडेनमा मृत शरीरलाई चिसो पारेर र शरीरलाई भाइब्रेट गरी सानासाना पाउडर जस्तो बनाएर माटोमा मिसाइले गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।