सोमबार, चैत ३०, २०८२

विश्वकप : इंग्ल्यान्डले टस हारेर ब्याटिङ गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- १२ औं संस्करणको आईसीसी विश्वकप एकदिवसीय क्रिकेट उद्घाटन खेलमा आयोजन टोली इंग्ल्यान्डले टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको छ । आजबाट सुरु भएको विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रीकाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि इंग्ल्यान्ड ब्याटिङ गर्ने भएको हो । 

इंग्ल्यान्डको घरेलु मैदान दि ओभलमा इंग्ल्यान्डले २०१५ पछि हाल सम्म कुनै एकदिवसीय खेल गुमाएको छैन् । तीन पटक विश्वकपको फाइनल खेल खेलेको इंग्ल्यान्डले हाल सम्म उपाधि जित्न सकेको छैन् । 

यस पटक घरेलु मैदानमा आयोजना भएको विश्वकपको पहिलो खेलमा नै दक्षिण अफ्रीकालाई पराजित गर्दै सुखद सुरुवात गर्ने योजनामा छ । त्यस्तै यता हालसम्म फाइनल नपुगेको दक्षिण अफ्रीका इंग्ल्यान्डलाई पराजित गर्दै आफ्नो सेमिफाइन पुग्ने आधारु ब्लियो बनाउने योजनामा छ । 

इंग्ल्यान्ड र दक्षिण अफ्रीकाको सुरुवाती ११ यस्तो

विश्वकप खेल्ने इंग्ल्यान्डको पूर्ण टोली 

जोसन रोय, इओन मोर्गन (कप्तान), जोनी बयरस्टो, जोइ रुट, जस बटलर, बेन स्टोक्स, मोईन अली, क्रिस वोक्स, आदिल रासिद, जोफ्रा आर्चर, लियाम प्लन्केट, 

विश्वकप खेल्ने दक्षिण अफ्रीकाको पूर्ण टोली

फाफ डु प्लेसिस (कप्तान), हसिम अमला, इमरान ताहिर, क्विन्टन डी कक, एडेन मार्कराम, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, लुन्गी निडी, रस्सि भान डर दुसेन,  एन्डिले फेलुक्वायो, जेपी ड्युमिनी 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।