शुक्रबार, जेठ १, २०८३

वरेन्ज कलर ड्रेसमा काइलीको किलर फिगर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
लन्डन – हलिउड स्टार काइली जेनर प्रायः आफ्नो लुकका कारण चर्चामा रहने गर्छिन्। यतिबेला पनि उनका केही तस्बिरले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेका छन्।

काइलीका डिनर डेटमा सहभागी हुन एउटा रेस्टुरेन्ट बाहिर हट पोजमा खिचाइएको तस्बिर भाइरल बनेको हो। वरेन्ज कलरको लुगामा उनी निकै आकर्षक देखिएकी छन्।

उनले यस दौरान मिडियालाई थुप्रै पोज दिएकी थिइन्। उनले उक्त तस्बिरहरू आफ्नो इन्स्टा ग्राममा पनि सेयर गरेकी छन्।

काइलीको उमेर २१ वर्ष मात्र भयो। तर, उनको स्ट्याडम थुप्रै नायिका भन्दा अगाडि छ। उनकी एक छोरी पनि छन्। उनको रुपलाई देखेर उनी सन्तानकी आमा हुन् भनेर ठम्याउन जो कोहीलाई गाह्रो हुन्छ।






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्