सोमबार, चैत ३०, २०८२

एन्जल्स् हार्ट पुरुष भलिबल भोली देखी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- प्रथम राष्ट्रयब्यापी एन्जल्स् हार्ट अन्तर विद्यालय तथा कलेजस्तरिय पुरुष भलिबल प्रतियोगिता भोली (बुधबार)बाट सुरु हुने भएको छ । प्रतियोगितामा देशभरीका ६० विद्यालयको सहभागीता रहने आयोजक एन्जल्स् हार्टले एक कार्यक्रमकोअ आयोजना गर्दै जानकरी दिएको हो । 

प्रतियोगिता नेपाल भलिकल संघ, राष्ट्रिय परीष बोर्ड, प्याब्सन तथा एन प्याब्सन, नेपाल विद्यालय भलिबल कमिसन, तारकेश्वर नगर शिक्षा विभाग लगाएतको समन्वय तथा ढोरपाटन भलिबल क्लबको व्यवस्थापन र एन्जलस् हार्ट स्पोर्ट्स एकेडेमी एण्ड रिक्रिएशनको आयोजनामा हुन लागेको हो । जेठ १५ देखी २१ गतेसम्म चल्ने प्रतियोगिताको कुल अनुमानित लागक १८ लाख रहेको छ । 

लिग कम नकआउट पद्वतीमा खेलाईले प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले ५० हजार, तेस्रो हुनेले २५ हजार र सान्त्वना पुरस्कार १५ हजार रहेको आयोजकले जानकारी दिए। 

व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने छ । त्यस्तै वेष्ट स्पाइकर, वेष्ट लिफ्टर, वेष्ट सर्भर, वेष्ट ब्दलकर, वेष्ट डिफेन्स र वेष्ट कोचले समान ५-५ हजार प्राप्त गर्नेछन् ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।