शुक्रबार, असोज ९, २०८३

एसीसी यु-१९ : नेपालको पहिलो खेल म्यानमारसँग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मलेसियामा आयोजना हुने एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको पहिलो खेलमा नेपालले म्यानमारको सामना गर्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा नेपालले म्यानमारको सामना गर्न लागेको हो । फ्रतियोगिता जुलाई २ तारिख देखी ९तारिखसम्म मलेसियामा चल्ने छ । 

नेपालले आफ्नो पहिलो खेल जुलाई २ तारिख क्वालालम्पुरस्थित एसटीसी ओभलमा म्यानमारको सामना गर्ने छ । त्यस्तै दोस्रो खेल जुलाई ५ मा किनरारा ओभलमा सिंगापुरको सामना गर्ने छ भने तेस्रो खेल ६ जुलाईमा बायुमास ओभलमा चीनको साना गर्ने छ । 

समूह ‘ए’ मा नेपाल सहित नेपाल सहित चीन, म्यानमार र सिंगापुर रहेका छन् । भने समूह ‘बी’मा आयोजक मलेसिया, भुटान, हङकङ र थाईल्याण्ड रहेका छन् । दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रस्थान गर्ने छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।