सोमबार, चैत ३०, २०८२

विश्वकप क्रिकेट : भारतसामु पाकिस्तान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारत र पाकिस्तान एशिया कप पछि पुनः एक पटक विशवकपमा आमने सामने हुँदै छन् । आईसीसी विश्वकपमा यी दुई टोलीबीच हुने भिड्न्तको धेरै जसो क्रिकेट समर्थकहरु पखाईमा छन् । विश्वकपमा पाकिस्तानले भारतविरुद्ध हालसम्म कुनै एक खेल समेत जित्न सकेको छैन् ।

त्यसैले पनि यस विश्वकपमा पाकिस्तान र भारतबीचको खेल निकै नै पर्खाइको खेल बेनेको छ । यो खेल ओल्ड ट्राफोर्डमा १६ जुनमा हुँदै छ । उक्त खेलका विषयमा दुबै टोलीका कप्तानले आफ्नो बिचार व्यक्त गरेका छन् । 

‘भारत र पाकिस्तानबीचको खेल सधै प्रतिक्षारत खेल हुने गर्द छ । तर, खेलडीलाई सोध्ने हो भने प्रशंसक जुन तरिकामा देखिन्छन् त्यस्तो हुँदैन् ।’ पाकिस्तानमा कप्तान सरफराज अहमदलेले भने, ‘जब प्रशंसक स्टेडियाममा प्रवेश गर्दछन् तब उनको रोमाञ्चकताको महसूस गर्न सक्छौ । तर, मैदनामा पाइला राख्ने बित्तिमै खेलाडीलाई धेरै दबाब बढ्ने गर्दछ ।’ 

भरतीय टोली यतिबेला आईसीसी वरियताको दोस्रो स्थानमा छ । यता पाकिस्तान भने छैटौं स्थनमा छ । भातलाई विश्वकप दाबेदार टोलीको रुपमा हेरिएको छ भने पकिस्तानको टिमप्रति उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ । 

‘हाम्रा लागि यो खेल एक अर्को खेल हो । जुन हामी एक टिमका रुपमा जित्न चाहन्छौ ।’ भरतीय टोलीका कप्तान विराट कोहलिले भने, ‘यस खेलमा दबाब धेरै हुन्छ । किनकी स्टेडियमको माहोल पूर्ण रुपमा परिवर्तन भएको हुन्छ । तर, खेल सुरु भएसँगै यो एक खास क्रिकेटको खेल हुने गर्द छ ।’

सन् १९९२ देखी २०१५ सम्म विश्वकपको ६ भेटमा दुबै टिमको प्रतिस्पर्धा उत्तिकै प्रतिस्पर्धात्मक भएको देखिन्छ । भारतले सबै ६ खेल जिते छ । पछिल्लो विश्वकपमा भने भारतले समूह चरणमा पाकिस्तानलाई ७६ रनले पाराजित गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।