आइतबार, साउन २४, २०८३

इनोभेटिभ र स्किब्स विजयी सुरुआत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- इनोभेटिभ र स्किब्सले तेश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार विजयी सुरुआत गरेका छन् ।

इनोभेटिभले द चाँदबाग स्कुललाई २५-१९ ले पराजित गर्यो । इनोभेटिभको जितमा सब्यता महर्जनले १४ अंक योगदान गरिन् । सिर्जना आले मगरको १८ अंक सहयोगमा स्किब्सले आयोजक काठमाडौं विद्याकुञ्जलाई ३९-२७ ले हरायो ।

गल्र्सकै अन्य खेलमा सिद्धार्थ बनस्थलीले एसियन पब्लिकलाई २८-१४, एचएचसीएले त्रियोगलाई २१-१२ र भ्याली पब्लिकले त्रिज्योतिलाई २४-१० ले पाखा लगायो । सिद्धार्थ बनस्थलीकी रक्षा श्रेष्ठले १२, एचएचसीएकी अनिता सुनवारले ८ र भ्याली पब्लिककी सुजु गुरुङले ११ स्कोर गरे ।

ब्वाइजमा सेबले स्काइलार्कलाई ४०-२६, काठमाडौं जेभियरले काठमाडौं विद्याकुञ्जलाई ४९-३७ र एसियन पब्लिकले त्रियोगलाई ३०-१८ ले पन्छाए । सेबका बाबुराम पुनले २०, काठमाडौं जेभियरका प्रशान्त छाहरले १५ र एसियन पब्लिककी मोहित गुरुङले १५ अंक जोडे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।