सोमबार, चैत ३०, २०८२

गार्डिओला युभेन्ट्सको प्रशिक्षक बन्न तयार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- प्रिमियर लिग च्याम्पियन क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेपे गार्डिओलाले क्लब छोड्ने भएका छन् । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार गार्डिओला इटालीयन सिरी ए च्याम्पियन क्लब युभेन्ट्सको नयाँ प्रशिक्षक बन्न सहमत भएको बताइएको छ । 

रिपोर्टका अनुसार मुख्य प्रशिक्षक मासिमियालो एलेग्रीले यस सिजनको अन्त्यमा युभेन्ट्स छोड्ने पक्का भएको छ । गार्डिओलाले सिजनको सुरुवातमा युभेन्ट्ससँगको सम्बिन्धका बारेमा चलेको हल्ला खाली हल्ला मात्र भएको बताएका छन् । 

उनले युभेन्ट्ससँग भर्खरै मात्र अनुबन्धका लागि छलफल भएको बताएका हुन् । गार्डिओला युभेन्ट्समा २४ मिलियन युरोमा प्रतिवर्षका हिसाबले सहमती भएको बताइएको छ । उनीसँग युभेन्ट्सले ४ जुनमा एक सम्झौतामा हस्ताक्षर गर्ने छन् भने १४ जुनका आधिकारीक सम्झौता गर्ने बताइएको छ । 

गार्डिओलाले सिटीलाई यस सिजन लिग कप, एफए कप र प्रिमियर लिगको उपाधि जिताएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।