सोमबार, चैत ३०, २०८२

पिएम कप : आज एक खेल हुने, मुलपानिमा खेल नहुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) पहिलो दिन एक खेल मात्हुँर हुन भएकोछ । कीर्तिपुरस्थित टियु मैदानमा विभागीय टोली आर्मी र प्रदेश २ बीचको उद्घाटन खेल मात्हुर हुने भएको हो ।  

यसअघि विभागिय टोली नेपाल पुलिस र प्मुरदेश १ बीच मुलपानि क्रिकेट मैदानमा हुने भिनएको खेल स्थगित भएको छ । मैदान पूर्णरुपमा नबनेको भन्दै १२ गते सम्मका लागि मुलपािन मैदानका खेलहरु स्थगित भएका छन् । 

बिहन ९ बजे देखी सुरु हुने प्रतियोगिताको उद्घाटन टीयु मैदानमा पुर्व प्रधानमन्त्री तथा नेकपाका सह अध्यक्ष पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।

यसअिघ मुलपानी क्रिकेट मैदानको काम निर्धारित समयमा नसकिएकाले प्रतियोगिताको औपचारिक उद्घाटन सर्दै आएको थियो । यसअघि प्रतियोगिताको उद्घाटन मुलपानि क्रिकेट मैदानमा गर्ने तयारी रहेको थियो भने खेल ८ गेतबाट सुरु हुने बताइएको थियो ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय टोली गरी १० टालीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।