आइतबार, साउन २४, २०८३

प्रवीण र घम मलेसिया प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मलेसियामा हुने आइटिएफ अन्तर्राष्ट्रिय अम्पायर कोर्समा सहभागी हुने जाने दुई सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।

मलेसियाको सरावाकस्थित कुचिङमा मे २४ देखि २६ सम्म हुने अन्तर्राष्ट्रिय अम्पायर कोर्सका लागि नेपाल आइटिएफ महासंघका रेफ्री चेयरम्यान प्रविणकुमार कार्की र सदस्य घमबहादुर थापामगर त्यसतर्फ प्रस्थान गरेका हुन् । 

उनीहरूलाई बिहीबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्९राखेप०का सदस्यसचिव केशवकुमार बिष्ट र आइटिएफ महासंघका उपाध्यक्षद्वय अन्जुनाथ श्रेष्ठ र विजय श्रेष्ठलगायतले बिदाई गरेका थिए । 

प्रवीण र घमले आइटिएफ अन्तर्राष्ट्रिय तेक्वान्दो फेडेरेसनका उपाध्यक्ष एवं अम्पायर कमिटीका अध्यक्ष ग्रान्डमास्टर लियोन वाई मेङसँग कोर्स लिनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।