सोमबार, चैत ३०, २०८२

लोकसभा निर्वाचनमा गौतम गम्भीर विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
दिल्ली- पूर्वी दिल्लीबाट लोक सभा निर्वाचनमा उम्मेद्वार बनेका चर्चीत भारतीय पूर्व क्रिकेट खेलाडी गौतम गम्भीर विजयी भएका छन् । भारतीय जनता पार्टीबाट उम्मेद्वार बनेका गम्भीरले निकट्तम् प्रतिद्वन्द्वी आइएनसीका अरभिन्द सिंह लभ्लीलाई पराजित गरेका हुन् । 

गम्भीर ३ लाख १० हजार ८६ समतका साथ विजयी बने भने उनका निकट्तम् प्रतिद्वन्द्वी अरभिन्दले १ लाख ५३ हजार २ सय ७९ मल ल्याए ।

गौतमले भातिय क्रिकेट टिमका लागि २००३ देखी २०१६ सम्म  खेलेका थिए । उनले भारतका लागि ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टी-२० खेल खेलेका छन् ।

गौतमले ५८ टेस्टमा ४ हजार १५४ रन जोड्दा नौ शतक र २२ अर्धशतक बनाएका छन् । त्यस्तै एकदिवसीयमा ५ हजार २३८ रन जोड्दा ११ शतक र ३४ अर्धशतक पुरा गरेका छन् । टी-२० मा ९३२ रन जोड्दा उनले ७ अर्धशतक बनाएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।