आइतबार, साउन २४, २०८३

सडक बालबालिकाको फुटबल फेस्टिभल शुक्रबारबाट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सडक बालबालिकाको फुटबल फेस्टिभल शुक्रबारबाट सुरु हुने भएको छ । सेल्टर आश्रय नेपालको आयोजनामा दोस्रो संस्करणको फुटबल फेस्टिभल शुक्रबार सुरुबाट हुने एक पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारुी दिएको हो ।

फेस्टिभलमा सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेका १० पुरुष र ५ महिला गरी १६ टोलीको सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइने छ । 

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ३० मिनेटको हुनेछ । प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) र एएफसीको सहयोगमा संचालन हुन लागेको हो ।
 
प्रतियोगिताको पुरुष तथा महिला दुबै तर्फको विजेता मलेसिया भ्रमणको अवसर प्राप्त गर्ने छ । त्यस्तै  मलेसियामा यू-१७ टिमसँग मैत्रीपूर्ण खेल र अभ्यास खेलहरु खेल्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।