बुधबार, वैशाख २, २०८३

सन्दीपले सीपीएल बार्बाडसबाट खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - नेपाली राष्ट्रिय टोलिका लेग स्पिनर सन्दीप लामिछानेले बार्बाडस ट्राइडेन्टसबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने भएका छन् । बुधबार भएको ड्राफ्टमा सन्दीपलाई बार्बाडसले पाँचौ राउण्डमा अनुबन्ध गरेसँगै सीपीएल खेल्ने पक्का भएको हो ।

पाँचौ राउण्डमा छनोट हुने खेलाडिले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । गत सिजन सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए । उनले प्याट्रीयट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए ।

गत सिजनको सीपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै सन्दीप उदएमान खेलाडी घोषित भएका थिए । यस संस्करणको सीपीएल आगमी ४ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा चल्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।