सोमबार, चैत ३०, २०८२

युरोपा लिगको विजेताले कती कमाउछ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- युरोपा लिगको फाइनल खेलमा दुई इंग्लिस क्लब आर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्दै छन् । उपाधिका लागि दुबै टोली बाकु ओलम्पिक स्टेडियममा मे २९ तारिख राती १२:४५ बजे भिड्न लागेका हुन् । 

तर, धेरै जसो फुटबल प्रेमीहरुलाई युरोपा लिगो विजेताले पाउने पुरस्कार राशी कती भन्ने जिज्ञासा हुने गर्द छ । युइएफए लिगमा सहभागीता जनाएबापत मात्र सबै क्लबले २.९२ मिलियन युरो प्राप्त गर्दछन् । त्यस्तै समूह चरणको खेलेमा विजेताले ५ लाख ७० हजार युरो प्राप्त गर्दा बराबरी खेले १ लाख ९० हजार प्राप्त गर्दछन् । 

समूह चरणको विजेता टोलीले १ मिलियन युरो प्राप्त गर्दा उपविजेताले भने ५ लाख युरो प्राप्त गर्दछन् । शीर्ष १६ मा पुग्ने टोलीले १.१ मिलियन युरो प्राप्त गर्दा क्वाटरफाइनलमा पुग्ने टोलीले १.५ मिलियन युरो प्राप्त गर्दछ । 

त्यस्तै सेमिफाइनलमा पुगेबापत मात्र टोलीले २.४ मिलियन युरो प्राप्त गर्दछन्े भने फाइनल पुग्ने टोलीले ४.५ मिलियन युरो प्राप्त गर्दछन् । फाइनल खेलेमा लिगको विजेताले भने ४ मिलियन युरो प्राप्त गर्दछन् । त्यसैले तपाइले पनि अनुमान गर्न सकिन्छ की युरोपा लिगको विजेताले कती मानउछ भनेर ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।