आइतबार, साउन २४, २०८३

मेस्सीको कप्तानीमा अर्जेन्टिनी टोलीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अर्जेन्टिना फुटबल एसोसिएसन ९एएफए० ले लियोनल मेस्सीको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । आउदो जुन १४ तारीखबाट ब्राजिलमा सुरुहुने कोपा अमेरिकाका लागि प्रशिक्षक लियोन स्कोलानीले २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको हो ।

टोलीमा म्यानचेष्टर सिटीका स्टार सर्जियो अग्युरो, युभेन्ट्समा फरवार्ड पाउलो डिबाला र सेरिज सेन्ट जर्मन (पिएसजी)का एन्जल डि मारीया पनि टोलीमा अटाएका छन् । तर, ईन्टर मिलानका मौरो आईकार्डीले भने टोलीमा स्थान बनाउन सकेनन् । 

अग्युरोले रसिया विश्वकपपछि पहिलोपटक टोलीमा स्थान बनाउनाएका हुन् । समूह ‘बी’ मा रहेको अर्जेन्टिनाले कोलम्विया, पाराग्वे र पाहुना टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्जेन्टिनी टिम 

गोलकिपर : फ्रान्को अरमानी, स्टेबन एन्ड्राडा, अगस्टिन

डिफेन्डर : रेनजो साराभिया, मिल्टन केस्को, जर्मन पजेला, निकोलस ओटामिन्डी, रामिरो फुन्स मोरी, निकोलस ट्यागलिफिगो, जुआउन फायथ

मिडफिल्डर : मार्कोस एकुना, लियन्ड्रो पार्स, जियोवनी एलओ सेलो, एक्सपीसिएल पालासिओस, गुईडो रोड्रिगेज, रोबर्टो पेरेरा, रोड्रिगो डे पाउल, एन्जल डि मारिया, पाउलो ड्याबाला

फरवार्ड : लियोनल मेस्सी, लाउटारो मार्टिनेज, म्याटिस सुआरेज, सर्जियो अग्युरो
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।