शुक्रबार, वैशाख ४, २०८३

भारतीय मेरी कोमसँग माला पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
गुवाहाटी- भारतको गुवाहाटीमा सोमबारदेखि सुरु भएको दोस्रो संस्करणको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा छ पटककी विश्वविजेता एमसी मेरी कोमसँग नेपालकी माला राई पराजित भएकी छन् । 

मंगलबार भएको ५१ केजी तौल समूहअन्तर्गत माला इन्डिया ‘सी’की मेरीसँग युनिनमस नतिजाको आधारमा पराजित भइन् । उनी ५-० अंकले पराजित भएकी हुन् । 

मेरी अघिल्लो संस्करणकी स्वर्ण विजेता पनि हुन् । इन्डियन बक्सिङ फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा ११ जना नेपाली खेलाडीले भाग लिएका छन् । 

जसमध्य चारजना खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन् । मंगलबार नै हुने अन्य खेलहरुमा नेपालकी पुनम रावल र मिना गुरुङले प्रतिस्पर्धा गर्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।