शुक्रबार, जेठ १, २०८३

‘कान्स फिल्म फेस्टिभल’मा प्रियंकको आकर्षक लुक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - यतिबेला विश्वको प्रतिष्ठित कान्स फिल्म फेस्टिभल फ्रान्सको कान्स सहरमा जारी छ। फ्रान्सको पेरिसमा जारी ७२ औं संकरणको फेस्टिभलमा सहभागी हुन नायिका प्रियंका कार्की यतिबेला फ्रान्समा छिन्। 

नायिका कार्की त्यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा भाग लिने छिन्। नायिका कार्कीले सोमबार बेलुकी आयोजना भएको ‘वल्र्ड पिस नाइट’ कार्यक्रममा सहभागीता जनाएकी थिइन्। भिल्ला अक्सिनमा आयोजित उक्त प्रतियोगितामा प्रियंकाले गाउन लगाएकी थिइन्।

उक्त गाउनमा पियंका निकै आकर्षक देखिएकी थिइन्। समारोहमा सहभागी भएका तस्बिर प्रियंकाले इन्स्टाग्राम र फेसबुकमा सेयर गरेकी छन्।नायिका कार्कीले रेड कार्पेटमा लगाउने पहिरन विशेष रहेने कार्कीले जानकारी गराएकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्