आइतबार, साउन २४, २०८३

पिएम कप महिला क्रिकेट जेठ अन्तिम साता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चौंथो संस्करणको प्रधानमन्त्रि कप महिला क्रिकेट टी-२० प्रतियोगिता जेठ अन्तिम साताबाट हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को ओयोजना र महाकली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा प्रतियोगिता हुने आयोजनकले एक पत्रकार सम्मेलनको आयोजना गर्दै जानकरी दिएको हो । 

प्रधानमन्त्रि कप पुरुष क्रिकेट प्रतियोगिता जेठ २५ गते सकिने र त्यसको तीन दिन अर्थात २८ गतेबाट पिएम कप महिला क्रिकेट गर्ने योजना रहेको आयोजकले जनाएको छ । 

प्रगियोगिताका सम्पूर्ण खेल महेन्द्रनगरस्थित खुल्ला मञ्चमा खेलाईने छ । यसअघि पहिलो संस्करण काठमाडौंमा आयोजना भएको थियो भने दोस्रो संस्करण इटहरी र तेस्रो संस्करण धानगढीमा आयोजना भएको थियो । 

कुल अनुमानित लागत ८८ लाख रुपैयाँ रहेको प्रतियोगिताका लागि राखेपले ३५ लाख खर्च गर्ने छ भने बाँकी महाकली स्पोर्टस् सोसाइटीले व्यहोर्नेछ । सात प्रदेश र एक विभागिय गरी ८ टोलीको सहभागीता रहने प्रतियोगितको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ नगद प्राप्त गर्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।