शुक्रबार, जेठ १, २०८३

सर्टको बटन खोलेर दिशा पाटनीले क्लीवेज देखाएपछि... 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बई – बलीउड कलाकार दिशा पाटनीले इन्स्ट्राग्राममा आफ्नो हट तस्बिर सार्वजनिक गरेकी छन्। सेतो रङगको सर्ट र निलो पाइन्ट लगायकी दिशाले सर्ट र पाइन्ट दुबैको बटन खोलेर हट तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी हुन्। 

उक्त तस्बिरमा उनको अन्डर गार्मेन्ट समेत देखिएको छ। उनी प्राय हट तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेर बेला–बेला चर्चामा आउने गरेकी छन्।

दिशको यतिवेला सलमानसँग अभिनित ‘भारत’ चलचित्र रिलिजको तयारीमा छ भने आदित्य राय र अनिल कपुरको मुख्य भूमिका रहेको चलचित्र मंगलको सुटिङ्मा ब्यस्त छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्