सोमबार, चैत ३०, २०८२

पलिस्था सम्मानित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- थाइल्यान्डको बैंककमा आयोजना भएको १६औं विश्व मुवाँथाईकी स्वर्ण विजेता पतिस्था कक्षपति शनिबार सम्मानित भएकी छन् । उनलाई प्लाटिनम फिटनेस सेन्टरले नगद २५ हजारसहित सम्मान गरेको हो । 

पलिस्थाले विश्व मुवाँथाई च्याम्पियनसिपमा ३० केजी तौल समूहमा स्वर्ण जितेकी थिइन् । त्यस्तै उनले हालै काठमाडौंमा सम्पन्न इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन् । 

पलिस्थालाई प्लाटिनमका सञ्चालक तथा शारीरिक सुगठनका अन्तर्राष्ट्रिय पदक विजेता सचित प्रधान, राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ, सचिन प्रधान र सुमित्रा गुरुङले सम्मान गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।