शुक्रबार, असोज ९, २०८३

घरेलु मैदानमा रियलको लज्जासपद हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस ला लिगाको अन्तिम खेलमा रियल मड्रिडले लज्जासपद हार ब्यहोरेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा रियलले रियल बेटिससँग २-० को लज्जासपद हार ब्यहोरेको हो ।
 
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियल बेटिसले दुबै गोले गरेका थियो । पाहुना टोलीको जितका लागि लोरेन मोरोन र जेसेले एक एक गोल गरे । 

खेलको ६१ औं मिनेटमा लोरेनले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ७५ औं मिनेटमा जेसेले गोल गर्दै रियल बेटिसलाई २-० को जित दिलाए । यस जितसँगै रियल बेटिसले अंक तालिकाको १० औं स्थानमा पुगेर जारी सिजनको अन्त्य गरेको छ । 

बेटिस ५० अंक सहित १० औं स्थानमा रहँदा पराजित रियल मड्रिड तेस्रो स्थानमा यथावत छ । ३८ खेल खेलेको रियलको ६८ अंक छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १८ अंकले पछि छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।