सोमबार, चैत ३०, २०८२

रोनाल्डोलाई ‘प्लेयर अफ द सिजन’ अवार्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- यसै सिजनको सुरुवातमा स्पेनिस ला लिगा क्लब रियल मड्रिडबाट इटालियन सिरी ए क्लब युभेन्टस पुगेका पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सिरी ए को ‘प्लेयर अफ द सिजन’ बनेका छन् । 

यस सिजन युभेन्टसलाई घरेलु लिगको उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका रोनाल्डो सिरी ए को ‘प्लेयर अफ द सिजन’ बनेका हुन् । रोनाल्डोले यस सिजन सिरी ए का ३० खेल खेल्दा उनले लिगमा २२ गोल गरेका छ्न् । उनले ११ गोलका लागि असिस्ट समेत गरेका छन् । उनले युभेन्टसका लागि सबै खाले ४२ खेलमा २८ गोल गरेका छन् । 

त्यस्तै उत्कृष्ट गोलरक्षकको अवार्ड इन्टर मिलानका हान्डानोभिच जितेका छन् । उत्कृष्ट डिफेन्डरको अवार्ड नेपोलीका कालिडु कौलीबाली, उत्कृष्ट मिडफिल्डरको अवार्डलाजियोका सर्गे मिलिन्कोभिच-साभिच, उत्कृष्ट फरवार्डको अवार्ड साम्पडोरियाका फाबियो क्वाग्लीआरेल्ला र उत्कृष्ट युवा खेलाडीकव अवार्ड रोमाका निकोलो जानिओलोले जितेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।