शनिबार, साउन २३, २०८३

युभेन्ट्सका प्रशिक्षक एलेग्रीले क्लब छोड्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इटालियन सिरी ए क्लब युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले यस सिजनको अन्त्यमा क्लब छोड्ने बीबीसीले जनाएको छ । ५१ वर्षीय एलेग्रीको प्रशिक्षणमा रहेको युभेन्ट्सले २०१४ पछि लगातार पाँच पटक घरेलु लिगको उपाधि जितेको छ । 

उनैले यसै सिजनको सुरुवातमा स्पेनिस क्लब रियल मड्रिडबाट विश्वकै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेका थिए । एलेग्रीको प्रशिक्षणमा रहेको युभेन्ट्स यसै सिजन च्याम्पियन्स लिग र कोपा एइटालीको सेमिफाइनलबाट बाहिरिएको थियो । 

युभेन्ट्सले यस सिजनको घरेलु लिवगको उपाधि जिति सकेको छ । तर, अझै लिगका दुई खेल खेल्न बाँकी छ । युभेन्ट्सले अन्तिम दोस्रो खेल आइतबार आफ्नो घरेलु मैदानमा एटलान्टसँग खेल्दै छ । ‘मैले इटालीमा सिके र सुन्दा मज्ज आयो । 

अर्को साता म क्लबमा अध्यक्षसँग भेट गर्ने छु ।’ एलेग्रीले भने, ‘हाामी समग्रहमा टिमको बारेमा कुरा गर्ने छौ । र जुन हामी प्रत्य वर्ष गर्दै आएका छौ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।