शनिबार, साउन २३, २०८३

नेयमार राष्ट्रिय टोलीमा परे, मार्सेलो बाहिरिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्टार खेलाडी नेयमार सहित ब्राजिलले २३ सदस्यि राष्ट्रिय टोलीको घोषणा गरेको छ । घरेलु भूमिमा आयोजना हुने कोपा अमेरिका फुटबलका लागि ब्राजिल फुटबल संघले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको हो । 

प्रतियोगिता ब्राजिलको पाँच शहरमा हुने छ । जुन १४ बाट सुरु हुने कोपा अमेरिकाका लागि ब्राजिलले नेयमार सहित गाब्रियल जिसस, रोबर्टो फिर्मिन्हो, फिलिपे काउटिन्हो लगायका खेलाडीलाई टोलीमा समावेश गरेको छ । 

केहि चर्चित खेलाडी भने टिम बाहिर भएका छन् । यस पटक नियमित सदस्य तथा डिफेन्डर मार्सेलो, फाबिन्हो, लुकास मौरा र भिनियस जुनियर टिम बाहिर रहेका छन् ।

ब्राजिलको टिम 

गोलकिपर : एन्डरसन, एलिसान, कासियो 
डिफेन्डर : डानी अल्भेस, थिएगो सिल्भा, मार्काविन्होस, फिलिप लुइस, मिरन्डा,फाग्नेर, इडेर मिलिटाओ, एलेक्स सान्ड्रो,

मिडफिल्डर : स्एल्लन, आर्थर,कासिमिरो,फर्नानडिन्हो, लुकास, फिलिपे काउटिन्हो
फरवार्ड : नेयमार,एभर्टन,रोबर्टो फिर्मिन्हो,गाब्रियल जिसस,डेभिड नेरेस, रिचार्लीसन
https://pbs.twimg.com/media/D6xt8cLWsAEWM1Q.jpg
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।