बुधबार, मंसिर ३, २०८२

जब सलमानले कैटरीनाको सारी मिलाइदिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’को नयाँ गाना ‘जिन्दा’ रिलिज भएको छ। हालै यो गीतको मुम्बईमा लन्च गरिएको छ। गीतको सार्वजनिक समारोहमा सलमानको साथमा कैटरीना पनि देखिएकी थिइन्।

सलमानको उक्त गीत सुनेर सबै खुशी भएका थिए। गीत राम्रो रहेको भन्दै थुप्रैले प्रतिक्रियासमेत दिएका थिए। सलमान समारोहमा कालो जिन्स सटका साथै जिन्सपाइन्टमा देखिएका थिए।

कैटरीना सारी फ्लोरल प्रिन्टेड सारी लगाएकी थिइन्। यो ड्रेसमा कैटरीना निकै आकर्षक देखिएकी थिइन्।

लन्च कार्यक्रम चलिरहदा कैटरीनाको सारीको प्लेट विर्गिन थाल्यो। यो देख्ने वित्तिकै सलमान उनको सामु गए र भूइमा बसेर उनको सारीको प्लेट मिलाउन सघाउन थाले।

कैटरीना सलमानको उक्त सहयोग देखेर खुशी भएका थिए। किनकी उनी कटरीनाको थुप्रै अप्ठ्यारोमा सघाउने गर्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्