बुधबार, असार ४, २०८२

‘अनुसन्धान’ गीत सार्वजनिक 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौँ- धुन नेपालको प्रस्तुतिमा रहेको गीत ‘अनुसन्धान’ सार्वजनिक भएको छ। पछिल्लो समयमा ब्यापक चर्चामा रहेको जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत ‘अनुसन्धान’ सार्वजनिक भएको हो। उक्त भिडियोलाई धुन नेपालले बजार व्यवस्थापन गरेको छ।

उक्त गीतमा गायिका बिष्णु माझी र नव गायक अशोक बिकको आवाज रहेको छ भने शब्द सागर रेग्मी र लय किशोर खत्रीको रहेको छ। डि.आर सुजनको निर्देशनमा गीत तयार भएको हो।

गीतलाई धुन नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। रेशम दर्लामी र दिपक गिरीले छायांकन गरेको उक्तगीत लाई अमृत चापागाईले सम्पादन गरेका हुन्।

हेर्नुस् भिडियो

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्