शनिबार, चैत २८, २०८२

लिग च्याम्पियन सिटीलाई च्याम्पियन्स लिग प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई अर्को वर्ष च्याम्पियन्स लिगका लागि प्रतिबन्ध हुने सक्ने बताइएको छ । यतिबेला युइएफएले सिटीविरुद्ध आर्थिक चलखेल गरेको भन्दै सनुसन्धान गरिरहेको छ । 

यदी सिटीले अनुसन्धानमा आर्थिक चलखेल गरेको भेटिएका आउँदो वर्षको च्याम्पियन्स लिगका लागि प्रतिबन्ध लागाइने छ । स्पोन्सरसिप सम्झौतालाई नियमन गर्न स्थापित वित्तिय फेयर प्ले (एफएफपी)को नियम उलंघन गरेको भन्दै सिटीमाथी सनुसन्धान गरिरहेको छ । 

सिटीलाई यसअघी २०१४ मा आर्थिक चलखेलको आरोप लागेको थियो । त्यसबेला सिटीले ४९ मिलियन पाउण्ड जरिवाना तिरेका थियो । तर, न्युयोर्क टाइम्सका अनुसार यस पटक सिटीमाथिको आर्थिक चलखेल सावित भए युरोपियन च्याम्पियनस लिग प्रतिबन्ध हुन सक्ने बताएको छ । 

सिटी यतिबेला एक महिनाको अनुसन्धारमा रहेको छ । संयुक्त अरब इनिरेट्स (युएई)मा अवस्थित एक इभेन्समेन्ट कम्पनीसँगको सम्झौतामा सिटीले आर्थिक चलखेल गरेका आरोप छ ।  त्यसैले सिटीमाथी उक्त आरोप सावित भए कम्तीमा पनि एक वर्ष च्याम्पियन्स लिग प्रतिबन्ध लाग्न सक्ने बताइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।