बुधबार, असार ४, २०८२

मंदानाका मस्त तस्बिर

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
मुम्बई - बिग बोस ९ मा दिखएकी मंदाना करीमी आजभोली आफ्नो बोल्ड  तस्बिरका कारण चर्चामा छिन्। तीन वर्ष यता मंदानाले आफ्नो शरिरलाई फिटनेस राख्न निकै मिहिनेत गरेकी छिन्। उनले आफ्नोस वहनसमेत घटाएकी छन्। त्यस पछि उनले सामजिक सञ्जानलमा आफ्नोन भिडियो शेयर गरेकी थिइन्।

उनको उक्त् भिडियोलाई केहीले मन पराएको प्रतिक्रिया दिएका छन् भने केहीले मन नपराएको बताएका छन्। एक जनाले कमेन्ट गर्दै उक्त भिडियो मुनि लेखेका छन्, 'कम से कम रमजानको त ख्याल गर।'
mandana karimi

केही युजर्सले उनको पहिरन देखेर रमजानको ख्याडल गर्नुपर्ने सल्लालह दिएका छन् भने कसैले निकै मन परेको जनाएका छन्। एक युजर्सले किन महिला छोटा कपडा लगाउन रमाउँछन्, भन्दैह प्रतिक्रिया दिएका छन्।
केही दिन पहिले मंदानाले सामाजिक सञ्जालमा आफ्नो बोल्डे तस्बिर सार्वजनिक गरेकी थिइन्। उक्त् तस्बिरको पनि थुप्रैले मजाक उडाएका थिए। उनी बेला-बेला सामाजिक सञ्जाएलमा आफ्ना् हट तस्बिरहरु राख्छिन्। जसले गर्दा उनी चर्चा र विवादमासमेत तानिनेगरेकी छन्।

मंदाना करीमी 

केही समय पहिले उनी पतिसँग सम्बन्ध विक्षेद गर्दै छिन भनेर चर्चामा आएकी थिइन्। उनले पतिले आफूमाथि हरेलु हिंसा गरेको भन्दै केस दर्ता गराएकी थिइन्। उनले २०१७ मा ब्वाइफ्रेन्डै गौरव गुप्तासँग विहे गरेकी थिइन्। उनले गौरवले आफूलाई फिल्मक खेल्न रोक लगाएको र धर्म परिवर्तन गर्दै हिन्दु धर्म अंगाल्नो दवाव दिइरहेको आरोप लगाएकी थिइन्।

मंदाना करीमी 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्