शुक्रबार, जेठ १, २०८३

फेसन फलो गर्न माहिर सोनाक्षी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बई - फेसनको मामलामा बलिउडका हुन चाहे हलिउडका सबै कलाकार उत्तिकै माहिर छन्। ति सेलिब्रेटीहरु एक अर्काको फेसनको नक्‍कल गर्नसमेत माहिर छन्।

हलिउड टीवि रियलिटी स्‍टार किम कार्दाशियन आफ्नो हट लुकका कारण सधै चर्चामा रहने गर्छिन्। उनको लुकलाई जो कोहीले मन पराउने गर्छन्। उनको फेसनको बलिड स्टार पनि फलो गर्छन्।



उनको फेसनको फलो गर्ने मध्यकी एक हुन सोनाक्षी सिन्हा। सोनाक्षी थुप्रै इभेन्‍टमा किमको जस्तो ड्रेसमा देखिने गरेकी छिन्। यसका अलावा सोनाक्षी हलिउड स्टार काइली जेनर, केन्डल जेनर, कार्टनी कार्दाशियन, क्रिस जेनरको ड्रेसको पिन उनी फलो गर्ने गर्छिन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्