बुधबार, मंसिर ३, २०८२

‘सन्‍नी लियोनी दुनियाकी सबै भन्दा सेक्सी महिला’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई – सन्‍नी लियोनी सोमबार आफ्नो ३८ औं जन्मोत्सव मनाइरहेकी छन्। सन्नीको जन्मदिनलाई विशेष बनाउन उनका पति डेनियल बेवरले सामाजिक सञ्जाल इन्स्टाग्राममा इमोस्नल पोस्ट गरेका छन्।

डेनियलले सन्नी र आफ्नो एक तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘धेरै कुरा लेख्न चाहन्छु। धेरै कुरा दिमागमा घुमिरहेका छन्। तर, के लेखौ–लेखौ भइरहेको छ। तिमि एक निकै दयालु महिला हौ। जोसँग म भेटिए। म सधै तिमिसँगै छु। जन्मदिनको धेरै शुभकामना दुनियाकी सबै भन्दा राम्री महिलालाई। म तिमिसँग सधै प्यार गरिरहने छु। तिमि अझै पनि दुनियाकी सबै भन्दा सेक्सी महिला हौ।’

Sunny Leone and Daniel Weber
समाचारका अनुसार यसपाली पनि सन्नी आफ्नो जन्मदिन पति डेनियल र बच्चाहरुसँग मनाइरहेकी छन्। उनले सञ्चारमाध्यमहरुलाई परिवार र साथीहरुसँग जन्मदिन मनाइरहेको जानकारी गराएकी छन्। 

सन्नी चाडै ‘अर्जुन पटियाला’ फिल्ममा देखिने छिन्। यसका अलावा उनी छिट्टै साउथ फिल्ममा पनि डेब्यु गर्दै छिन्। 

सनीले १९ सालको उमेरदेखि एडल्ट फिल्मबाट काम गर्न सुरु गरेकी थिइन्। सन्नी तीन बच्चाकी आमा हुन्। सन्नीले एक बच्चीलाई धर्मपुत्रीको रुपमा पालेकी छन् भने एक दुई बच्चा सरोगेसीका माध्यमबाट प्राप्त गरेकी छन्।
Daniel Weber and Sunny Leone
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्