शुक्रबार, जेठ १, २०८३

प्रनिलको काफल पाक्यो सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – पछिल्लो समयमा चर्चा कमाउन सफल सर्जक प्रनिल गुरुङको लयमा मौलिक गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ।

गायिका सम्झना लामिछाने मगर र गायक गोपाल छेत्रीको आवाजमा आएको उक्त गीतको संगीत संयोजन तिलक ओलीले गरेका हुन्।

गीतमा गायक गोपाल छेत्री र प्रनिल गुरुङले शब्द सिर्जना गरेका हुन भने समिर ठोकरले निर्देशन गरेका छन्। भिडियोलाई सागर गौतमले छायांकन गरेका हुन्। भिडियोको मिन रावलले सम्पादन गरेका छन्।

सफता म्युजिक कम्पनीले बजारमा ल्याएको भिडियोमा प्रनिल गुरुङ र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्