शुक्रबार, जेठ १, २०८३

‘मेट गाला २०१९’ : सबैको ध्यान तानेको किमको पहिरन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
एजेन्सी – अमेरकिन मोडल एवम् एक्टर किम कार्दशियन न्यूयोर्कमा आयोजित ‘मेट गाला–२०१९’को पिंक कार्पेटमा आफ्ना पतिका साथ पुगिन्। जब उनी रेड कार्पेटमा पुगिन् सबैको आँखा उनीमा गडिन पुग्यो।

उनले लगाएको पहिरनले यतिवेला विश्वभर चर्चा पाइरहेको छ। सोमबार बेलुकी आयोजित कार्यक्रममा ३८ वर्षीया कार्दशियनले आफूले लगाएको पहिरनको बारेमा समेत बोलेकी थिइन्। 

किमले मिडियासँग कुरा गर्दै भनिन्–‘जब मलाई मेरा डिजाइनरले यो पहिरन तयार गर्नुको बारेमा भने, म उत्साहित भएँ। क्यालिफोर्नियाकी एक यूवती जो टल्किएको समुन्द्रबाट बाहिर निस्कदै छे, यो पहिरन यही थिममा तयार पारिएको छ।’ उनको यो ड्रेस आठ महिना लगाए तयार पारिएको थियो।






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्