मंगलबार, मंसिर २, २०८२

'मेट गाला २०१९' : यी गायिकाले चार पटक कपडा फेरेपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी – हलिउड गायिका लेडी गागा 'मेट गाला २०१९' मा पुगिन्। जब फंसनमा पुगिन सबैको नजर उनीमा अडियो। उनी प्रत्यक पटक केही न केही नयाँ गर्छिन्। यस पटक पनि लेडीले मेट गालामा पुग्दा केही नयाँ गर्ने कोसिस गरिन्। 

लेडीले रेड कार्पेटमा २४ फिट लामो गाउन लगाएकी लगाएकी थिइन्। उनले त्यसपछि एक पछि एक गर्दै चार पटक लुक फेरेकी थिइन्। आफ्नो फरक–फरक लुकका कारण लेडी गागा यतिवेला चर्चामा आएकी छन्।



बलुन स्टाइलको पिंक कलरको ड्रेसमा इन्ट्रि गरेकी लेडीले पछि कालो रंगको गाउनमा देखिएकी थिइन्। उनले फोटोग्राफर्सलाई हट पोजसमेत दिएकी थिइन्।

यस वर्षको मेट गाला न्युयोर्कको मेट्रोपोलिसन म्युजिएम अफ आर्थमा भएको थियो। लेडी गागाको मेकअप शानदार थियो। उनी वियर्ड ड्रेसका कारण चर्चामा थिइन्। 

गालामा प्रत्यक वर्ष एक थिममा कपडा पहिन्नु पर्ने हुन्छ। इस वर्ष मेट गालाको थिम फोटोग्रफर सुसेन सोन्टागको १९६४ को तस्बिर ‘नोट्स अन कैप’बाट प्रेरित छ। यो थिमको नाम कैप हो। यसै कारण कलाकारहरुले यो थिमको ड्रेस पहिन्नु परेको थियो। जुन आयरनी, ह्युमर, पैरोडी, नकल, चालाकी र नाटकीयतको देखाइयो।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्