शुक्रबार, जेठ १, २०८३

‘रसिलो त्यो मायाको बोलीमा' सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – संगीतकार दीपक शर्माको संगीत , डि.पि परीश्रमीको गीत रचना, रामकृष्ण श्रेष्ठ र जेनी खालीङको स्वर रहेको रसिलो त्यो मायाको बोलीमा...बोलको मिठो लोक आधुनिक गीत सार्वजनिक भएको छ। 

ओएसआर डिजिटल मार्फत युटुबमा भिडियो सार्बजनिक गरेको उक्त गीतमा नायिका अनु शाह र नायक नरेन खड्काले अभिनय गरेका छन्। प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन्। 

अत्यन्तै मनोरञ्जनात्मक आनन्दायी दृश्यहरु संलग्न यस भिडियोमा मायाका पारखीहरुले स्वर्गबाट झरेकी अप्सराको बयान सन्न पाइने छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्