मंगलबार, मंसिर २, २०८२

सलमानको जवानी देखेर फिदा पेरिस हिल्टन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई – बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘भारत’ को तीन पोस्टर सार्वजनिक भएका छन्। उनका यी तीन पोस्टरमार्फत सार्वजनिक लुकलाई शुभचिन्तकले निकै रुचाएका छन्।

यसैबीच फेसन डिजाइनर तथा मोडल पेरिस हिल्टनले सलमानको लुकमाथि टिप्पणी गरेकी छन्। पेरिसले सलमानको जवानीवाला तस्बिरमा उनको उक्त लुक आफूलाई कुल लागेको प्रतिक्रिया जनाएकी छन्।

फिल्म ‘भारत’ को निर्देशन अली अब्बास जफरले गरिरहेका छन्। यो फिल्म इदको अवसरमा जुन ५ मा रिलिज हुनेछ। फिल्ममा सलमानको १८ वर्षे युवादेखि ७० वर्षको वृद्धावस्थासम्मको लुक देख्न सकिनेछ।

‘भारत’ सलमानमा अलावामा कैटरीना कैफ, दिशा पाटनी, सुनिल ग्रावर, नोरा फतेही र जैकी श्राफ अहमको अभिनयलाई देख्न सकिने छ। यस फिल्मको ट्रेलर २४ अप्रिलमा रिलिज हुँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्