शुक्रबार, जेठ १, २०८३

समुद्र किनारामा बेबी बम्प फ्लान्ट गर्दै एमी (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बई – कलाकार एमी ज्याक्सन गर्भवती बनेको विषय यतिबेला चर्चामा छ। एमीले बेबी बम्प देखाएर सामाजिक सञ्जाल फेसबुकमा राखेको तस्बिर भाइरल बनिरहेको छ। 

तस्बिरका साथमा एमीले भिडियो समेत पोस्ट गरेकी छन्। उक्त तस्बिर र भिडियोले अहिले बलिउडमा निकै चर्चा कमाइरहेको छ। भिडियोमा उनी समुद्रको किनारमा हट पोजमा उभिएको देख्न सकिन्छ। 

तस्बिरमा उनले कालो कलरको बिकिनी र पहेलो कलरको ज्याकेट लगाएको देख्न सकिन्छ।

समुद्रको हावा र छालसँगै रमाएकी एमी निकै आकर्षक तथा सुन्दर देखिएकी छन्। भिडियोमा उनले चाँडै आउँदैछ लेखेकी छन्। उनको भिडियो र तस्बिरको अहिले निकै चर्चा हुनुका साथै यो भाइरल बनेको छ। 
View this post on Instagram

... coming soon ????

A post shared by Amy Jackson (@iamamyjackson) on

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्