शुक्रबार, जेठ १, २०८३

मोस्कोमा नयाँ वर्षमा साँस्कृतिक साँझ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – रसियाको मोस्कोमा नयाँ वर्ष २०७६ को अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ। एनआरएन रसियाले कार्यक्रमको आयोजना गर्न लागेको हो।

कार्यक्रमका लागि नेपालबाट समेत कलाकारहरुलाई बोलाइएको छ। गायक प्रताप दास र गायीका तथा उद्घोषिका मन्जु पौडेललाई कार्यक्रममा आमन्त्रित गरिएको छ।

आफूहरु विदेशमा भएपनि नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्न कार्यक्रमको आयोजना गरिएको एनआरएनले जनाएको छ। यसरी अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम गर्दा नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिकरण गर्न सहयोग पुग्ने पनि उसको विश्वास छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्