शुक्रबार, जेठ १, २०८३

सोमन र अंकिताको 'समर राेमान्स'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - ५३ वर्षीय बलिउड अभिनेता तथा सेलिब्रेटी मिलिन्द सोमन र उनकी २५ वर्ष कान्छी श्रीमती अंकिता कोंवर बेलाबखत सामाजिक सञ्जालमा भाइरल भैरहन्छन्। 

उनीहरुले सार्वजनिक गरेका फोटोसुटका कारण उनीहरुको चर्चा सामाजिक सञ्जालमा चुलिने गर्छ।

आफूभन्दा २५ वर्ष कान्छी युवतीसँग बिहे गरेपछि सोमन सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा त्यसैपनि भाइरल भएका थिए। बिहपछि यो जोडीले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरुले सबैको ध्यान तान्ने गरेको छ। 
 
उनकी श्रीमती अंकिताले भर्खरै माल्दिभ्स भ्रमण गरेका बोल्ड तस्बिरहरु इन्सटाग्राममा राखेकी छिन्। जुन अहिले चर्चाको विषय बनेको छ। अंकिताले समर आफ्नो फेब्रेट सिजन भएको भन्दै सोमनसँगका तस्बिरहरु सार्वजनिक गरेकी छिन्।








 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्