बुधबार, असार ४, २०८२

गायक विनोद लामाको 'ओ सानी नानी' रिलिज 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं - गायक विनोद लामाको 'ओ सानी नानी' बोलको गीत 'सङस् नेपाल' मार्फत रिलिज भएको छ। गितमा शव्द गायक लामाको नै रहेको छ भने गीतका एरेन्जर अनुप कुमार हुन्।

भिडियोमा भने गायक लामालाई दिक्षा राईले साथ दिएकी छिन्। गीत आएएनबी जनराको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्