मंगलबार, साउन १९, २०८३

पूर्वराजा शाहले पाँचथरमा के गरे ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार पाँचथरको फिदिमस्थित सुमालुङ मन्दिर पुगेका छन्। शाहले मन्दिरमा पूजाअर्चना गरेका छन्। पूर्वराजा शाह फिदिमस्थित मनस्वी होटलवाट पैदल यात्रा गरेर सुमालुङ मन्दिर पुगेका हुन्।

पूर्वराजा शाहलाई त्यहाँ उपस्थित उनका सुभेच्छुकहरुले भव्य स्वागत गरेका थिए। उनीहरुले राजतन्त्रका पक्षमा नाराबाजीसमेत गरेका थिए।

फिदिमवाट पूर्व राजा मंगलबा नै इलाम फर्केका छन्। पूर्वराजा शाहले बिहीवार इलाम नविनचोकदेखि माईस्थान मन्दिरसम्मको पदयात्रा गरी मन्दिर दर्शन गर्ने कार्यक्रम छ।

पूर्व राजा शाह गत आइतबार पूर्वी पहाडी जिल्लाको धार्मिक भ्रमणका लागि इलाम पुगेका हुन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।