मंगलबार, साउन १९, २०८३

उद्धार र राहतमा सशस्‍‌त्रको सक्रियता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बारा– हावाहुरीको वितण्डाबाट प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सशस्त्र प्रहरी सक्रिय बनेको छ । आइतबार राति आएको हावा हुरीबाट ठूलो जनधनको क्षति भएको छ । २९ जनाको ज्यान गएको छ भने ६ सय भन्दा धेरै घाइते भएका छन् ।

घाइतेको उद्धारका लागि सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा करीब ४ सय ८० जनाको संख्यामा एपीएफ टोली परिचालन भएको थियो । एपीएफ टोलीले क्षतिग्रस्त स्थानबाट घाइतेहरुलाई अस्पताल पु¥याएको थियो ।

त्यसठाउँमा असुरक्षित अवस्थामा रहेका स्थानीय व्यक्तिहरुलाई एपीएफ टोलीले सुरक्षित स्थानमा सार्ने लगाएतका कार्यहरुमा  अहिले पनि सक्रिय बनेको छ ।





प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।