मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति र प्रधानमन्त्रीका अमर्यादित तस्बिर 'पोष्ट' गर्ने पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीका अमर्यादित तस्बिर 'पोष्ट' गर्ने पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका अमर्यादित तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पा परान्दी गाउँपालिका ७ घर भएका २२ वर्षीय निर्मल गैरे र रुपन्देही शंकरनगरका २३ वर्षीय यम प्रसाद पन्थी रहेका छन्।

केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले गैरेलाई भक्तपुर र पन्थीलाई चितवनबाट पक्राउ गरेको हो। पक्राउ परेका माथि बिद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।