मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस सांसदले हावाहुरी प्रभावितलाई दुई दिनको पारिश्रमिक दिने

कांग्रेस सांसदले हावाहुरी प्रभावितलाई दुई दिनको पारिश्रमिक दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले बारा र पर्साका हावाहुरी प्रभावितका लागि दुई दिनको पारिश्रमिक उपलब्ध गराउने भएका छन्। संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदबाट दुई दिन बराबरको पारिश्रमिक राहत स्वरूप सहयोग गर्ने निर्णय भएको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए।

सत्तारुढ नेकपाले हावाहुरी पीडितलाई एक दिनको तलब दिने घोषणा गरेको केही बेरपछि कांग्रेसले यस्तो निर्णय गरेको हो। सत्तापक्ष र प्रतिपक्षबीच राहत घोषणामा प्रतिस्पर्धा नै देखिएको छ। कांग्रेसबाट संघीय संसदमा ६३ जना सांसद छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।