शुक्रबार, जेठ १, २०८३

समुद्री किनारमा गशिवानीसँग रोमान्स गर्दै फरहान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बई - फरहान अख्तर पत्नी अधुनासँग सम्बन्ध विच्छेद गरिसकेपछि शिवानी दांडेकरसँगको सम्बन्धमा निकै अगाडि बढिसकेका छन्। पछिल्लो समय दुवै स्टारले रोमान्स गरिरहेका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन्। यति बेला उनीहरुको अर्को तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

समंदर किनारे गर्लफ्रेंड श‍िबानी संग यूं दिखे फरहान, तस्वीरें वायरल

तस्बिरमा फरहान गर्लफ्रेन्ड शिवानीसँग समुद्री किनारमा रमाइलो गरिरहेको देख्न सकिन्छ। यो तस्बिर कहिलेको र कुन ठाउँको हो भन्नेबारे भने केही खुल्न सकेको छैन। यो तस्बिर केही पुरानो हुन सक्ने अनुमान गरिएको छ। फेब्रुअरीमा यस तस्बिरलाई एउटा विदेशी वेबसाइटले पब्लिस गरेको थियो। तर यो तस्बिर अहिले भाइरल भइरहेको छ।

तस्बिरमा शिवानी ब्राउन कलरको बिकनीमा देखिएकी छिन्। फरहानले भने मल्टिकलरको सर्ट पहिरिएका छन्। उनीहरुको सम्बन्ध दुवैका परिवारले स्वीकारेका छन्।
समंदर किनारे गर्लफ्रेंड श‍िबानी संग यूं दिखे फरहान, तस्वीरें वायरल
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्