काठमाडौं – नेकपा सांसद योगेश भट्टराईले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको तलब सहयोग गर्ने प्रस्ताव राखेका छन्।
संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेर भट्टराईलेपार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका हुन्। नेम्वाङले पनि प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीसँग सल्लाह गरेर निर्णय गर्ने बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४