मंगलबार, साउन १९, २०८३

राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बारा र पर्सालगायतका जिल्लामा वर्षासँगै आएको भीषण हावाहुरीका कारण भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गरेकी छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले शोकसन्तप्त परिवारमाप्रति समवेदनासमेत प्रकट गरिन्।

राष्ट्रपति भण्डारीले घाइतेहरुको शीघ्रस्वास्थ्यलाभको कामना गर्दै यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्। भीषण हावाहुरीका पीडित परिवारलाई राहतको व्यवस्था मिलाउनसमेत उनले सम्बन्धीत निकायलाई आग्रह गरिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।