मंगलबार, साउन १९, २०८३

हावाहुरीमा ज्यान गुमाएका २३ जना यी हुन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बारा –  बारा र पर्सामा आइतबार साँझ आएको तान्डव हावाहुरीमा परी २७ जनाले ज्यान गुमाएका छन्। चार सय भन्दा बढी घाइते भएकोमा उनीहरुको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। 

हावाहरीमा परि मृत्यु भएका २७ जनामध्ये २३ जनाको सनाखत भइसकेको र चार जनाको सनाखत हुन बाँकी छ। 

यस्तो छ सनाखत हुनेको सूची

फेटा गाउँपालिका – बारा

१. हरिनारायण दास (५५ वर्ष) 
२. मनोरमा देवी (४५) 
३. रुनि देवी (२४) 
४. नन्द पटेल
५. रुबी खातुन (१२)
६. गढीमा देवी (५०) 
७. बबिमा खातुन (२५)
८. मुस्तकिमा खातुन (५०)
९. मिना खातुन (२५)
१०. नोक्सा मियाँ (११)
११. अलिसा खातुन (३)
१२. सकिया खातुन (४०)
१३. सम्सिधा खातुन (१२)
१४. सबनम खातुन (१८)

प्रसौनी गाँउपालिका (बारा)

१. अच्छलाल माझी (५५)

सुवर्णपुर गाउँपालिका (बारा)

१. तरिफा खातुन ९३००
२. श्रीप्रसाद यादव९६५०

महागढीमाइ नगरपालिका (बारा)

१. कोइरी देवी (७५)

भारतीय नागरिक

१. कालुपक्कर राजेश मुखिया (२२) - मोतिहारी
२. बोक्ता अवधेश पासवान (२३) - सितामढी
३. राधे लाढि (४१) - उत्तरप्रदेश बरैली लाजगञ्ज

पर्सा जिल्ला

१. भवानीपुर राम माझी (४५)
२. सुरज माझी (४)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।