मंगलबार, साउन १९, २०८३

हावाहुरीले निम्‍त्‍याएको विपत्ति (तस्बिरमा)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बारा - बारा र पर्सामा आइतबार राति आएको भयानक हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ। अकल्पनीय रुपमा आएको हावाहुरीमा परी ३५ जनाले ज्यान गुमाइसकेका छन् भने ५०० भन्दा बढी घाइते भएका छन्।

घाइतेको उपचारमा समस्या भइरहेको छ भने पीडितको उद्धार र राहत वितरण प्रभावकारी हुन सकेको छैन। 






















प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।